
काठमाडौं, जेठ १४ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध हुने वातावरण बनाउनुपर्ने बताएका छन् ।
‘ई नेपालीखबर’ले शुक्रबारदेखि राजधानीमा गरेको शैक्षिकमेलाको उद्घाटन गर्दै उनले सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि प्रयास गरिरहेको बताए ।
एसएलसी दिएर बसेका र प्लस टु पास गरेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्देश्यले जनमैत्री अस्पताल परिसरमा आयोजित मेला तीन दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्