२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


गणतन्त्र दिवसमा राष्ट्रपतिको चियापान, को–को पुगे ? (भिडियो)


0
Shares

काठमाडौं, जेठ १५ । नवौं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार चियापान कार्यक्रम आयोजना गरिन् ।

राष्ट्रपति भवन शीतल निवासमा गरिएको कार्यक्रममा उपराष्ट्रपति वर्षमान पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसद, नेपालस्थित कुटनीतिक नियोगका अधिकारी, उद्योगी, व्यवसायी, सुरक्षा निकायका प्रमुख, कलाकार, सन्चारकर्मीलगायतको उपस्थिति थियो ।

मुलुकमा राजतन्त्र अन्त्य भइ गणतन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्