१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


कर्मचारीको तलबमा २५ प्रतिशत बृद्धि


0
Shares

काठमाडौं, जेठ १५ । व्यवस्थापिका–संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आव २०७३/७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सरकारी कर्मचारीको विद्यमान तलबमानमा २५ प्रतिशत बृद्धिको व्यवस्था गरिएको छ ।

गत वर्ष बृद्धि हुन नसकेको तलब यसपटकको बजेटमा बृद्धि भएको हो । रासस