३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


कर्मचारीको तलब बढ्यो, अब कसको कति ?


0
Shares

काठमाडौं, वैशाख १५ । सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशतले बृद्धि गरेपछि मुख्यसचिवको तलब रु ५४ हजार ५८८ पुगेको छ भने कार्यालय सहयोगीको तलब रु १६ हजार २२५ पुगेको छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी एक दिनको तलब बराबर एक ग्रेड हुने व्यवस्थासमेत बजेटमा गरेको छ ।

तह    हालको तलब स्केल    बढेपछिको तलब स्केल (भत्ता र ग्रेडबाहेक)
मुख्यसचिव    ४३,६७०।–    ५४,५८८।–
सचिव    ४१, १३०।–    ५१,४१३।–
सह–सचिव    ३२, १२०।–    ४०,१५०।–
उप–सचिव    २७,३७०।–    ३४,२१३।–
अधिकृत    २४,४००।–    ३०,५००।–
ना.सु.    १८,८००।–    २३,५००।–
खरिदार    १७,७३०।–    २२,१६३।–
मुखिया    १४,६७०।–    १८,३३८।–
कार्यालय सहयोगी    १२,९८०।–    १६,२२५।–
रासस