
सिन्धुली, जेठ २१ । उपप्रधान एवं रक्षामन्त्री भीम रावलले एमाले र तत्कालीन एमाओवादीबीच बजेटपछि सरकार फेर्ने विषयमा कुनैपनि सहमति नभएको दाबी गरेका छन् ।
शुक्रबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा एमालेले गरेको कार्यक्रममा उनले ‘सरकारले देश र जनताको हितका लागि राम्रा कार्यक्रम अघि बढाउँदा कसैलाई असह्य हुन्छ भने त्यसको उपचार छैन’–भने ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्