
काठमाडौं, जेठ २२ । केन्द्रीय मानन्धर संघको २५औं र २६औं प्रतिनिधिसभा शनिबार राजधानीमा भएको छ ।
प्रतिनिधिसभाको उद्घाटन सांसद रामवीर मानन्धरले गरेका थिए ।
सभामा संघका सचिव रघुवरभक्त मानन्धरले संघको वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
संघको अध्यक्षबाहेक सबै पदाधिकारीको पदावधि सकिएकाले शनिबारको प्रतिनिधिसभाले नयाँ पदाधिकारीको पनि चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्