२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


सरकार परिवर्तनको खेलले संविधान कार्यान्वयन मुस्किल : थापा


0
Shares

हेटौंडा, जेठ २५ । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलहरु फेरि सत्ता परिवर्तनको खेलमा लागेको भन्दै सरकार परिवर्तनको खेल भए संविधान कार्यान्वयन गर्न मुस्किल हुने बताएका छन् ।

मंगलबार हेटौंडामा राप्रपा नेपालको जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री थापाले ‘अहिलेको आवश्यकता संविधान कार्यान्वयन हो’–भने ।

दलहरुले झिना–मसिना स्वार्थ त्यागेर जनताको आर्थिकस्तर उकास्नेतिर ध्यान दिनुपर्नेमा उनको जोड थियो ।