२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


स्थलगत रिपोर्टिङः कोरला नाका तत्काल खोल्न/सन्चालनमा ल्याउन कति सम्भव ? (भिडियो)


0
Shares

प्रदीप पौडेल (इमेज)
कोरला (मुस्ताङ), जेठ २६ । नेपाल र चीनबीचको कोरला नाका खुलाउने तयारी भएपनि तत्काल सन्चालनमा ल्याउन भने कठीन हुने देखिएको छ ।

उपल्लो मुस्ताङ हुँदै कोरलासम्मको स्थलगत् अवलोकनकाक्रममा नाका खुला गरेपनि तत्काल नेपालले लाभ लिन नसक्ने देखिएको हो ।

कठीन भौगोलिक अवस्थाको कारण सडकमार्ग स्तरीय नभएको र उच्च हिमाली क्षेत्रमा रहेको नाकामा अहिलेसम्म कुनैपनि भौतिक पूर्वाधार तयार नभएकाले नाका तत्काल सन्चालनमा नआउने संकेत देखिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

भिडियो यहाँ क्लिक गर्नुहोस्