
काठमाडौं, जेठ ३१ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जनताको संविधान बनाउन संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको खुलामन्जमा रिले अनसनमा बसेका संघीय गठबन्धनका आन्दोलनकारीहरुलाई सोमबार भेटेपछि वैद्यले ‘वर्तमान संविधान प्रतिगमनकारी हो’–भने ।
सबैको माग सम्बोधन गर्नका लागि अब सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्