
काठमाडौं, जेठ ३२ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भूकम्पपछिको पुनःनिर्माणमा सरकार पूर्णरुपले असफल भएको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले पुनःनिर्माण प्राधिकरणले पठाएको सर्वे टोलीलेसमेत पक्षपात गरेको दाबी गरे ।
कांग्रेसले सधैं न्यायपालिको सम्मान गर्दै आएको भन्दै उनले संसदीय सुनुवाइ समितिको विवाद र बहस एमालेका कारण उत्पन्न भएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्