
काठमाडौं, जेठ ३२ । नेपालमा लोकप्रिय डिटरजेन्ट ब्रान्ड ‘शक्ति व्हील’ अब ‘रिन शक्ति’ भएको छ ।
यसमा भएको ब्राइट क्लीन प्रविधिले विगतका केहि वर्षहरुदेखि अन्तर्राष्ट्रिय ब्रान्ड, रिन शक्ति उपभोक्ताहरुका लागि ‘नयाँ जस्तो चमक’को पर्यायवाची शब्द नै भएको कम्पनीको दाबी छ ।
कम्पनी निरन्तररुपमा उत्पादनको सुधार र नवीनताका लागि प्रयासरत् भएकै कारण उपभोक्ताको विश्वास जित्न सफल भएको र यसमा लागिरहने पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्