Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए स्वास्थ्यकर्मी


0
Shares

कञ्चनपुर, असार ३ । विशेष पदस्थापन अनुसार जिम्मेवारी नदिएको भन्दै कञ्चनपुरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

सरकारले गतवर्ष विशेष पदस्थापन गरेका स्वास्थ्यकर्मीलाई हालसम्म पद अनुसारको जिम्मेवारी नदिएको भन्दै कञ्चनपुरका स्वास्थ्यकर्मीहरुले टाउकोमा कालो पट्टी बाँधेर जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना दिएका हुन् ।