
ताप्लेजुङ, असार ४ । ताप्लेजुङको खोक्लिङकी एक महिला तमोर नदीमा हाम्फालेर बेपत्ता भएकी छन् ।
छिमेकी लक्ष्मी गिरीको खेतमा रोपाई गर्न हिँडेकी ४६ वर्षीया राममाया विश्वकर्मा नदीमा हामफालेर बेपत्ता भएकी हुन् ।
खेतमा केही समय रोपाई गरेपछि राममायाँले तमोर नदीमा हाम फालेकी थिइन् । उनको खोजी भइरहेको प्रहरीेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्