
काठमाडौं, असार ४ । बेलायती स्कोमादी स्कूटर नेपाली बजारमा पनि उपलब्ध भएको छ । स्कोमादी स्कूटरका लागि नेपालको अधिकृत विक्रेता आभाष इन्टरनेशनलले नेपाली बजारमा यो स्कूटर भित्र्याएको हो ।
विभिन्न सात वटा रंगमा उपलब्ध यो स्कूटरको स्थानीय बजार मूल्य २ लाख ८० हजार देखि ३ लाख ५० हजारसम्म रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्