
काठमाडौं, असार ५ । एसएलसी परीक्षाको नतिजा ग्रेडिङ्ग प्रणालीमा प्रकाशित भएसँगै विद्यार्थीहरुमा कति ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउने/नपाउने भन्नेमा अन्यौल छाएको छ ।
कुल ग्रेडमात्र नभई विषयगत ग्रेड अनुसार विज्ञान लगायतका विषय पढ्न÷पाउने नपाउने ब्यवस्था गरिएपछि अन्यौल भएको हो । डि र इ ग्रेड पाएका विद्यार्थीले कलेज भर्ना पाउने कि नपाउने भन्नेमा समेत अन्यौल छ ।
शिक्षा मन्त्रालयले १ दशमलव ६ भन्दा कम जिपीए ल्याएका विद्यार्थीले टेक्निकल एसएलसी पढ्न पाउने व्यवस्था गरिएको जनाएको छ ।
विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्