२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


अन्तरक्लब उपत्यकास्तरीय खुला बक्सिङ हुने


0
Shares

काठमाडौं, असार ६ । राष्ट्रिय बक्सिङ संघको आयोजनामा प्रथम अन्तरक्लब उपत्यकास्तरीय खुला बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

आगामी साउन १३ देखि १७ गतेसम्म राजधानीमा हुने प्रतियोगितामा ४१ देखि ९१ केजी तौल समूह तथा त्यसभन्दा माथिका गरी १० ओटा तौल समूहमा प्रतिस्पर्धा गराइने जनाइएको छ ।