
काठमाडौं, असार ६ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नवसंसोधनवादी र दक्षिणपन्थीविरुद्धको संघर्ष जारी राख्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा क्रान्तिकारी माओवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीबाट खराब तत्व बाहिरिएकाले पार्टी अझ सशक्त भएको तर्क गरे ।
माओवादी क्रान्तिकारीको मंगलबारदेखि ४ दिनसम्म चल्ने बन्दसत्रमा पार्टीको भावी कार्यदिशा र पार्टीको रणनीतिका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्