काठमाडौं, असार ७ । बुधबारका लागि निर्धारित् नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औं परामर्श बैठक स्थगन भएको छ ।
चिनियाँ अधिकारीहरु आन्तरिक कारणले बैठकमा उपस्थित हुन असमर्थ भएको जानकारी प्राप्त भएकाले उक्त बैठक पारस्परिक छलफलमा चाँडै सम्पन्न गर्ने सूचनासमेत बेइजिङबाट प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस





प्रतिक्रिया दिनुहोस्