
चितवन, असार ८ । नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन आज बिहान ३ बजे बाट पुर्ण रुपमा ठप्प भएका छन् ।
उक्त सडकखण्डको चण्डीभञ्ज्याङ्गस्थित चारकिलो लगायतका आधा दर्जन भन्दा बढी स्थानमा पहिरोका कारण सवारी आवागमन ठप्प भएको हो ।
डोजर लगाएर पहिरो हटाउने कार्य भैरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्