Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


‘प्रतिबन्धित’ मुलुकमा कसरी पुग्छन् नेपाली ? (भिडियो रिपोर्ट)


0
Shares

भुवन भट्ट/सुयेश मानन्धर (इमेज)
काठमाडौं, असार ८ । जब–जब वैदेशिक रोजगारीमा गएकाहरुले दुःखद् परिस्थितिको सामाना गर्छन्, त्यतिबेलामात्रै नेपालमा सुरक्षित रोजगारीको चर्चा हुने गर्दछ ।

स्वदेशमै रोजगारीको अवसर सिर्जना नगरेसम्म यस्ता घटनाबाट सदाका लागि मुक्ति पाउन भने त्यति सजिलो छैन । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।