
काठमाडौं, असार ८ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले सरकार तीनै तहको निर्वाचन गर्न तयारीमा जुटिसकेको बताएका छन् ।
आज राजधानीमा भएको कार्यक्रममा मन्त्री रावलले स्थानीय, प्रादेशिक र संसदको निर्वाचनका लागि सरकारले तयारी थालिसकेको बताए ।
मधेसी मोर्चाका अधिकांश माग संविधान संशोधन मार्फत संवोधन भइसकेको भन्दै उनले बाँकी विषयमा सहमति खोज्न सरकार वार्तामा बस्न चाहिरहेको पनि वताए ।
प्रतिक्रिया दिनुहोस्