४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


सरकारले रोक्न सक्ला यी जोखिमयुक्त देशमा कामदार पठाउन ? (भिडियो रिपोर्ट)


0
Shares

काठमाडौं, असार ११ । गत सोमबार काबुलमा १३ जना नेपालीको ज्यान जाने गरी भएको आतंककारी आक्रमणपछि सरकारले अफगानिस्तान लगायत चारवटा मुलुकमा कामदार पठाउन नदिने निर्णय गरेको छ ।

तर अफगानिस्तानबाट छुट्टिमा आएका कामदार भने कुनै हालतमा रोजगारीमा जाने तयारीमा छन् । विना कुनै तयारी र विकल्प सरकारले यो निर्णय गरेकाले प्रभावकारी कार्यान्वयनमा कठिनाई हुने विज्ञहरुले बताएका छन् । सरकारले सिरिया, लिविया, इराक अफगानिस्तानलगायतका देशमा नेपालीलाई जान रोक लगाउने भनेको छ ।  (भिडियो रिपोर्ट हेर्नुहोस)