१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


धुन्चे–स्याफ्रुबेसी सडक दिनदिनै अवरुद्ध


0
Shares

रसुवा, असार २० । रसुवाको सदरमुकाम धुन्चेदेखि स्याफ्रुबेसीसम्मको सडक दैनिकरुपमा अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।

बर्खायामसँगै मर्मत गरिएका सडकको काम पूरा नहुँदा सडक हिलाम्मे भइ आवात–जावतमा कठीनाइ भएको हो ।

एक लेनको सडकमा क्षमताभन्दा बढी मालबाहक कन्टेनरहरुले ढुवानी गर्दा सडक भासिने समस्या पनि उत्पन्न भएको छ ।