१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


चट्याङ लागेर आमाछोराकै मृत्यु


0
Shares

रुपन्देही, असार २४ । रुपन्देहीको चमैनहिया–४ अमारिमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

हिजो साँझ खेतमा काम गरिरहेका बेला परेको चट्याङ लागेर ४४ वर्षीया सुभवती धवल र उनका छोरा २० वर्षीय रामकेश धवलको मृत्यु भएको हो ।

चट्याङले अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।