
काठमाडौं, असार २४ । दोलखालाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्पको एउटा परकम्प गएको छ ।
बिहान ४ बजेर ८ मिनेटमा ४ दशमलव १ म्याग्नेच्युटको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
गतवर्षको वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि अहिलेसम्म चार म्याग्नेच्युटमाथिका ४ सय ६६ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्