
काठमाडौं, असार २४ । व्यवस्थापिका–संसदमा विपक्षी सांसदहरुले नेकपा माओवादी केन्द्रका सांसदहरु ‘मानव तस्करीमा संलग्न’ रहेको विषयलाई छानबिन गर्न माग गरेका छन् ।
शुक्रबारको संसद बैठकमा नेपाली कांग्रेसका सांसद अम्बिका बस्नेतले सांसदको मर्यादामा आँच आउने घट्नाको तत्काल छानबिन गर्न माग गरिन् ।
कांग्रेसकै ईश्वरी न्यौपानेले सभामुख र दललाई जानकारी गराएरमात्र विदेश जान पाउने व्यवस्था गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्