
फाइल फोटो
अछाम, असार २५ । अछामको साँफेबगर नगरपालिका–१० कुमाल गाउँका दुई महिला बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन् ।
मकैबारीबाट पसेर घरमै आइ आक्रमण गर्दा घाइते भएका ३० वर्षीया मोतीसरा कुमाल र ५४ वर्षीया ललिता कुमालको बयलपाटा अस्पतालमा उपचार भइरहेको स्थानीयबासीले बताएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्