२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


फागुन १४ गते स्ववियु निर्वाचन


0
Shares

काठमाडौं, असार २६ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव गर्ने घोषणा गरेको छ ।

विश्वविद्यालयको सभा बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गर्ने निर्णय गरेको हो ।

विगत ८ बर्षदेखि विद्यार्थी संगठनहरुको विवादका कारण स्ववियुको चुनाव हुन सकेको छैन । त्रिवि सभा बैठकले स्ववियुको चुनावमा उम्मेद्वारको उमेर विवाद मिलाउन एक समिति पनि गठन गरेको छ ।