१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


पदभार ग्रहण गर्दै प्रमुख आयुक्तले भने–‘तीनओटै निर्वाचन गर्न तयार छौं’ (भिडियो)


0
Shares

काठमाडौं, असार २७ । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोगमा सोमबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबैको साथ र समर्थन भएमा मंसिरमा स्थानीय निर्वाचन सम्पन्न हुने बताए ।

आफू तीनओटै निर्वाचन गर्न तयार रहेको उनको भनाइ थियो ।

भिडियो हेर्नुहोस्