१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


‘के–कति सूचना उपलब्ध गराइयो भन्ने तथ्यांक सरकारसँग छैन’


0
Shares

भक्तपुर, असार २७ । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकलाई के–कति सूचना उपलब्ध गराइयो भन्ने तथ्यांक सरकारसँग नरहेको बताएका छन् ।

सोमबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको कार्यक्रममा उनले ‘मान्छेको टाउकोमा रौं गन्न नसकिने जस्तै नेपालमा कतिले सूचना पाए त्यसबारे सरकारसँग कुनै तथ्यांक छैन’–भने ।

उनले नेपालीलेमात्र नभएर विदेशीलेसमेत सूचनाको हक उपभोग गर्न पाउनुपर्नेमा जोड दिए ।