२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


सबस्टेसन चन्द्रौटामा ओभरलोडका कारण आगलागी, कपिलवस्तुमा विद्युत अवरुद्ध


0
Shares

कपिलवस्तु, वैशाख १५ । नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन चन्द्रौटामा ओभरलोडका कारण आगलागी हुँदा कपिलवस्तुमा जिल्लाभर विद्युत् अवरुद्ध भएको छ ।

आज बिहान ४ बजे सबस्टेसनको ट्रान्सफर्मरमा आगलागी भएको हो । विद्युत् सुचारु गर्न ट्रान्सफरमर मर्मत भइरहेको कृष्णनगर वितरण केन्द्रले जनाएको छ ।