Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


सनराइज बैंक र नारायणी नेसनल फाइनान्सको एकीकृत कारोबार सुरु


0
Shares

काठमाडौं, असार ३० । सनराइज बैंक र नारायणी नेसनल फाइनान्सको एकीकृत कारोबार सुरु भएको छ ।

एकीकृत कारोबारको विहीबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे ।

सनराइज बैंकको चुक्तापुँजी तीन अर्ब २२ करोड रुपैयाँ र नारायणी नेसनल फाइनान्सको चुक्तापुँजी ८० करोड २२ लाख रुपैयाँ छ ।

सनराइज बैंकको बोनस, हकप्रद र नारायणी नेसनल फाइनान्स ‘एक्विजिसन’पछि झन्डै सवा ६ अर्ब रुपैयाँ चुक्तापुँजी पुग्नेछ ।