
काठमाडौं, असार ३० । सनराइज बैंक र नारायणी नेसनल फाइनान्सको एकीकृत कारोबार सुरु भएको छ ।
एकीकृत कारोबारको विहीबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे ।
सनराइज बैंकको चुक्तापुँजी तीन अर्ब २२ करोड रुपैयाँ र नारायणी नेसनल फाइनान्सको चुक्तापुँजी ८० करोड २२ लाख रुपैयाँ छ ।
सनराइज बैंकको बोनस, हकप्रद र नारायणी नेसनल फाइनान्स ‘एक्विजिसन’पछि झन्डै सवा ६ अर्ब रुपैयाँ चुक्तापुँजी पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्