
काठमाडौं, असार ३१ । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले नयाँ सरकार गठनबारे संविधानमा प्रस्ट व्यवस्था भएकाले भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनले अविश्वास प्रस्ताव पारित भएसँगै नयाँ सरकार बन्ने संविधानले प्रस्ट व्यवस्था गरेको बताए ।
उनले लोकतान्त्रिक अभ्यासलाई सबै दलले स्वभाविकरुपमा लिनुपर्नेसमेत बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्