२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


नयाँ सरकारको चुनौती के ? यसो भन्छन् दाहाल (भिडियो)


0
Shares

काठमाडौं, साउन ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकारले देशलाई एकताबद्व गर्ने र संविधानमा सबैको अपनत्व महसुस हुने वातावरण बनाउने दाबी गरेका छन् ।

राप्रपाका केन्द्रीय सदस्य नरबहादुर पाख्रिनसहितका व्यक्तिहरुलाई बुधबार पार्टी प्रवेश गराउन राजधानीमा आयोजित कार्यक्रममा दाहालले भूकम्पपीडितको पुनःस्थापनाको काम कछुवाको गतिमा भइरहेको भन्दै नयाँ सरकारले त्यो काम पनि सम्पन्न गर्ने बताए ।

भिडियो हेर्नुहोस्