
काठमाडौं, साउन ६ । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन नछाड्न निर्देशन दिएको छ ।
आज संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैंठकमा बैठकमा सभापति शेरबहादुर देउवाले जस्तो सुकै परिस्थितिको पनि सामना गर्नु पर्ने हुनुसक्ने भन्दै संसद भवन नछाड्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।
बैंठकपछि कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीको निर्णयलाई उल्लंघन नर्गन पनि सबै सांसदहरुलाई सचेत गराईएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्