२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


‘कांग्रेस–माओवादीकै कारण प्रधानमन्त्री अविश्वास प्रस्तावको सामना गर्ने निष्कर्षमा पुगे’


0
Shares

भक्तपुर, साउन ६ । सन्चारमन्त्री शेरधन राईले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै कारण प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा नदिइ अविश्वास प्रस्तावको सामना गर्ने निश्कर्षमा पुगेको बताएका छन् ।

विहीबार रफत सन्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा उनले अविश्वास प्रस्ताव राखेर राजीनामा माग्नुको कुनै अर्थ नभएको बताए ।

उनले नेकपा एमाले संविधान र संसदीय प्रक्रियाअनुसार अघि बढ्ने पनि स्पस्ट पारे ।