
गोरखा, वैशाख १२ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले भूकम्पको केन्द्रविन्दु बारपाकको पुनःनिर्माण र विकासको अवस्थाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताएका छन् ।
बिहीबार बारपाकको सुलिकोट गाउँपालिकामा विनाशकारी भूकम्पको चौथो स्मृति दिवस कार्यक्रममा बोल्दै सभामुख महराले पुनःनिर्माणका लागि सरकारले आगामी वर्ष थप बजेट व्यवस्था गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्