
पोखरा, साउन ९ । नयाँ शक्ति नेपालका संयोजक डा. बावुराम भट्टराईले सरकार बनाउने र गिराउने खेलले पुन राजतीतिक अस्थिरता निम्त्याएको बताएका छन् ।
प्रेस सोसाईटी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले सरकार वनाउने र गिराउने खेलले दैशलाई अस्थिर बनाउने बताए ।
उनले अब बन्ने नयाँ सरकार पनि लामो समय नरहने दावी गरे । मधेशी मोर्चाका माग सम्बोधन गरेर तीन वटै चुनाव गराए मात्र अब बन्ने सरकारलाई सफल मान्न सकिने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्