२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष दिए राजीनामा


0
Shares

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका छन् ।

सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावबारे आइतबार संसदमा जवाफ दिन जानुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।

राष्ट्रपति समक्ष राजीनामा बुझाएलगत्तै प्रधानमन्त्री ओलीले संसद बैठकमा पुगेर अविश्वास प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिए ।

बजेट आश्रित विधेयक फेल भइसकेपछि संसदमा आफू अल्पमतमा परेको बुझेको उल्लेख गर्दै उनले संसद बैठकलाई आफूले राष्ट्रपति समक्ष राजीनामा दिएको जानकारी गराए ।