२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


बंगलादेशमा प्रहरीको कारबाहीमा परी ९ जना मारिए


0
Shares

काठमाडौं, साउन ११ । बंगलादेशमा प्रहरीको कारबाहीमा परी ९ जना संदिग्धहरुको ज्यान गएको छ ।

बंगलादेशको कल्याणपुरमा हालै भएकोे बम विस्फोटको घटनापछि प्रहरीले छापा मार्ने क्रममा उनीहरु मारिएका हुन् ।

बंगलादेशमा पछिल्लो समय लेखक र ब्लगरहरु निशानामा पर्न थालेपछि प्रहरीले ब्यापक छापा मारेको छ ।

पछिल्लो समय राजधानी ढाकामा गरिएको बिस्फोटमा २० जना विदेशी पर्यटक मारिएका थिए । (एजेन्सी)