
फाइल फोटो
तेह्रथुम, साउन १२ । तेह्रथुमको लालीगुराँस नगरपालिकामा एक सातादेखि विद्युत् अवरुद्ध भएको छ ।
लालीगुराँस नगरपालिकाका विभिन्न वडाका करिब तीन सय घरमा विद्युत् आपूर्ति बन्द रहेको हो ।
परियोजनाको पावर हाउसनजिकै रहेको पेन्स्टक पाइप वर्षाका कारण भासिएपछि विद्युत् अवरुद्ध भएको परियोजनाका प्राविधिक चिरण लिम्बूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्