२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


काठमाडौंमा भोलि सार्वजनिक बिदा


0
Shares

                                                                      फाइल फोटो

काठमाडौं, साउन १३ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा यही साउन १४ गते शुक्रबार परेकाले काठमाडौं उपत्यकाभित्र सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले राससलाई जानकारी दिए । रासस