
काठमाडौं, साउन १७ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ ।
केन्द्रीय बैंकले यसका लागि सोमबार ३ बजेसम्म अनलाइन विडिङका लागि आह्वान गरेको थियो ।
मंगलबार जारी हुने ९१ दिने ट्रेजरी बिल कात्तिक १६ गते परिपक्क हुनेछ ।
बजारमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकले विभिन्न उपकरण ल्याउँदै गरेको छ ।
प्रतिक्रिया दिनुहोस्