२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


‘तुरुप’झैं प्रयोग हुँदै तेस्रो दल पटक–पटक सत्तामा (भिडियो रिपोर्ट)


0
Shares

राजन कुइँकेल/किशोरजंग थापा (इमेज)
काठमाडौं, साउन १८ । नेपालमा पछिल्लो राजनीतिक कालखन्डमा तेस्रो बनेको दलले एकपछि अर्को गर्दै सत्ताको साँचो लिन सफल भएको छ ।

चाहे २०४६ सालको परिवर्तनपछि निर्मित संसद होस् वा २०६२/०६३ पछि बनेको संविधानसभा ।

तेस्रो हैसियतमा रहेको दल सत्ता राजनीतिमा तुरुपझैं प्रयोग भैरहेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।