८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


लाइसेन्स लिन कति सास्ती ? (भिडियोसहित)


0
Shares

गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज)
काठमाडौं, साउन १८ । नेपालमा कुनैबेला ट्राफिक प्रहरीले सन्चालन गर्ने र दिने गरेको सवारीचालक अनुमतिपत्र हाल यातायात व्यवस्था विभागले दिने गर्दछ ।

प्रहरीबाट सबै काम गर्दा अनियमितताका साथै छिटो–छरितो नभएकोजस्ता गुनासोसमेत न्यून गर्न विभागलाई यो जिम्मेवारी दिइएको थियो ।

तर, समयक्रममा अहिले यस कार्यालयबाट अनुमतिपत्र निकाल्नु भनेको ‘फलामको चिउरा चपाउनु’भन्दा कम भएको छैन । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्