
काठमाडौं, साउन १९ । महान्यायाधिवक्ता हरि फुँयालले राजीनामा दिएका छन् । फुँयालले भोलिदेखि लागू हुने गरी प्रधानमन्त्रीमार्फत राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।
फुँयाल वैशाख ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए । सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता सरकार परिवर्तन भएसँगै परिवर्तन हुने प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस्