२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


दीक्षितको १८ रोपनी ३ आना जग्गा जफत


0
Shares

काठमाडौं, साउन १९ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको ललितपुर पाटनढोकास्थित १८ रोपनी ३ आना जग्गा जफत गरिएको छ ।

ललितपुर भूमिसुधार कार्यालयले बुधबार हदबन्दीभन्दा बढी पाइएकाले उक्त जग्गा जफत गरिएको दाबी गरेको छ ।

सो जग्गा दीक्षितको घर–कम्पाउन्डभित्रकै भएको बुझिएको छ ।