९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


आयरल्यान्डबाट नेपाल आएर व्यवसायिकरुपमा गाईपालन गर्दै ‘चार्ली बाबा’ (भिडियोसहित)


0
Shares

प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, साउन २० । दैनिक सरदर १५ सय नेपाली वैदेशिक रोजगारीका नाममा विदेशिने गरेका छन् ।

देशमा काम नपाएको बहानामा खाडी मुलुक पुग्ने र जोखिमपूर्ण ढंगले कम तलब लिएर जस्तोसुकै काम गर्न पछि पर्दैनन् उनीहरु ।

तर, युरोपेलीमुलुक जर्मनमा जन्मेर आयरल्यान्डमा स्थायी बसोबास गर्ने एकजना विदेशी नागरिक भने करिब ४ वर्षदेखि नेपालमा व्यवसायिकरुपमा गाईपालन गरिरहेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्