२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र पूर्वसभामुख सम्मानित, यादव गएनन्


0
Shares

काठमाडौं, साउन २२ । दैनिक पत्रिका राष्ट्रिय ञ्जालले संघीयता तथा गणतान्त्रिक संविधान निर्माण तथा जारी गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र पूर्वसभामुखलाई सम्मान गरेको छ ।

सञ्जालको नवौं वार्षिकोत्सवको अवसर पारेर शनिबार राजधानीमा गरिएको कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सम्मान गरिएको थियो ।

पूर्वराष्ट्रपति डा. रामवरण यादव भने कार्यक्रममा अनुपस्थित रहे ।

कार्यक्रममा सहभागी वक्ताहरुले जनताको बलिदानबाट बनेको नयाँ संविधानको यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।